Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।


बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सरकारका एक मन्त्रीले जानकारी दिए ।

आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ४ गते मंगलबार