Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई कर्णाली याक्सले १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार