Karnali Media
२०८३ साउन २ , शनिबार

रोयल इन्फिल्ड शोरुमहरूमा मंसिर २३ देखि २८ गतेसम्म ‘एक्सचेन्ज र फाइनान्स मेला’



नेपालका लागि आधिकारिक रोयल इन्फिल्ड वितरक अल्फा अटोमोटिभ प्रा.लि. ले मंसिर २३ देखि २८ गतेसम्म देशभरिका सबै रोयल इन्फिल्ड शोरूमहरूमा विशेष “एक्सचेन्ज र फाइनान्स मेला” आयोजना गर्न लागेको छ ।

यस मेलाले रोयल इन्फिल्ड बाइक प्रेमीहरूलाई आफ्नो पुरानो बाइक उत्कृष्ट मुल्याङ्कनसहित एक्सचेन्ज गर्ने र नयाँ बाइक किन्नका लागि सजिलो फाइनान्स सुविधा उपलब्ध गराउने अवसर प्रदान गर्नेछ ।


कुनै पनि ब्रान्डका बाइकको एक्सचेन्जका साथै विशेष फाइनान्स सुविधा र सहुलियतपूर्ण मासिक किस्ताहरूमा अब रोयल इन्फिल्ड किन्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार