Karnali Media
२०८३ असार १ , सोमबार

एनपीएलको इमर्जिङ प्लेयर बने बिपिन शर्मा



सुर्खेत । कर्णाली याक्सका बिपिन शर्माले एनपीएलको इमर्जिङ प्लेयर अवार्ड पाएका छन् । उनले प्रतियोगितमा कर्णाली याक्सका लागि ८ खेलमा १३ विकेट लिएका छन् ।

१६ वर्षीय शर्मालाई ५०,००० नगद र १० लाखको छात्रवृत्ति सहित यो अवार्ड दिइएको छ ।


जारी प्रतियोगिताको उपाधी जनकपुर बोल्ट्सले जितेको छ । जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार