KarkhanaMedia
२०८३ जेठ २३ , शनिबार

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का



नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार