Karnali Media
२०८३ असार ६ , शनिबार

अमेरिकाले सहयोग रोक्का गरेपछि नेपालमा एमसीसी परियोजना स्थगित



काठमाडौँ । अमेरिकाले सहयोग रोक्का गरेपछि नेपालमा एमसीसी परियोजना स्थगित भएको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ती जारी गर्दै एमसीसी परियोजना स्थगित भएको जानकारी दिएको हो ।


अर्थ मन्त्रालयले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ,‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति  २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।’

प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार