Karnali Media
२०८३ भदौ २२ , सोमबार

जुम्लीको उद्धार जुम्लीले गर्ने हो, केपी ओलीले होइन : ज्ञानेन्द्र शाही



उनले भने, ‘पैसा आइसक्या छ । ठेक्क लागिसक्या छ । पत्यार लाग्दैन भने तातोपानी गाउपालिकामा गएर सोध्ने,त्यसपछि शहरी विकास तथा भवन निर्माण विभाग जुम्लामा कार्यालय छ,त्यहाँ गएर सोधेर आउने तर,जनतालाई भ्रमित पार्न यहाँ तपाईंका नेताहरुलाई ठोक्यो भन्दैमा जुम्लामा बर्बराउनुपर्ने कुनै कारण छैन । जुम्लीको उद्धार जुम्लीले गर्ने हो,केपी ओलीले होइन। जुम्लीको उद्धार जुम्लीले गर्ने हो रघुजी पन्तले होइन है । बर्बराउनुपर्ने कुनै कारण छैन ।’


उनले जुम्लावासीलाई आफुले गरेका बाचाहरु पुरा गर्ने प्रयत्नशील रहने बताए ।

प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार