Karnali Media
२०८३ जेठ ३० , शनिबार

सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित



सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दिने अन्तिम समयसम्म पनि खड्काको मात्र एकल उम्मेदवारी परेपछी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसंगै अन्य पदाधिकारीमा पनि निर्विरोध गर्ने तयारी थालिएको छ ।


यसअघि सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा खड्का लक्ष्मण कंडेलसंग ४८ मत अन्तरले पराजित भएका थिए ।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार