Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सिंहदरबार गेटबाट राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता  ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।

सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार