Karnali Media
२०८३ भदौ २२ , सोमबार

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले अवरोध गरेपछि संसद् बैठक आधा घण्टा स्थगित



गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध गरेपछि संसद् बैठक आधा घण्टालाई स्थगित भएको छ ।


गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टा स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार