नेपालभर भरपर्दो र सस्तो इन्टरनेट सेवा प्रदायक Wi-Fi Nepal ले यो मनसुनमा विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहकले बिना कुनै थप शुल्क, भ्याटसहित छिटो गतिको इन्टरनेट सेवामा बोनस महिनासहितको सुविधा पाउने भएका छन्।
🔸 १०० Mbps Monsoon Offer योजना
-
२४ महिनामा २ महिना बोनस
-
NOKIA 5GHz Router सहित
-
मूल्य: रू. १४,००० (VAT सहित)
🔸 ७० Mbps Super70 योजना
-
२४ महिनामा २ महिना बोनस
-
NOKIA 5GHz Router सहित
-
मूल्य: रू. १२,००० (VAT सहित)
आजै जडान गर्न सम्पर्क गर्नुहोस्ः ९८०१४९२०२५
KM Ads । सोमबार, साउन १९, २०८२ मा प्रकाशित