Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय नियुक्त



सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा.पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका(४ निवासी सहप्राध्यापक डा।रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।


प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार