Karnali Media
२०८३ भदौ २५ , बिहीबार

रास्वपा हुम्लाको सभापतिमा लक्ष्मण ऐडी



हुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको पहिलो जिल्ला अधिवेशनबाट लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट ऐडीको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो।

रास्वपा हुम्लाको सभापतिमा ऐडी, उपसभापतिमा रिन्जेन दावा लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तिर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ।


त्यस्तै सदस्यहरुमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र आस्मिता बुढा छन्। नौ सदस्यीय जिल्लला कार्यसमितिलाई भेलाले सर्वसम्मत चयन गरेको हो।
नयाँ सभापति चयन भएका ऐडी यसअघि उक्त पार्टीका उपसभापति थिए।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार