Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

दैलेखको नौमुले गाउँपालिका–१ मा काँग्रेस विजयी



दैलेख । दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेश कुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई  १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।

दैलेखको नौमुले गाउपालिका १ को मतगणना सम्पन्न :
काँग्रेस : ४००
एमाले : ३८६
एकीकृत समाजवादी-माओवादी : ३००


गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार