Karnali Media
२०८३ असार २ , मंगलबार

वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखको लागि भएको स्थानिय निर्वाचनको मतगणना भैरहेको छ । अहिले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र खड्काले आफ्नो अग्रता कायम गरेका छन ।

नेपाली कांग्रेसका उम्मेदवारले १३९१ मत प्राप्त गर्दा १२९८ मत प्राप्त गरि एमाले उम्मेदवारले उनलाई पछ्याईरहेका छन । यस्तै राप्रपाका उम्मेदवारले ५३९ मत प्राप्त गरेका छन ।


प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार