Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतको सुवाघाट खानेपानी आयोजना आगामी आर्थिक बर्षभित्र सम्पन्न गरिने



सुर्खेत । सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुर्खेतको सुवाघाटमा खानेपानी आयोजना आगामी आर्थिक बर्षभित्र सम्पन्न गरिने छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।


प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार