Karnali Media
२०८३ असार २ , मंगलबार

काठमाडौं महानगरका मेयर बालेनले लिए शपथ



काठमाडौं  । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ुबालेनु ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमवार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् । उनलाई प्रमुख निर्वाचन अधिकृतले शपथ गराएका हुन् ।


उनले नेपाल भाषामा पनि शपथ लिएका थिए ।

प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार