Karnali Media
२०८३ जेठ २६ , मंगलबार

राष्ट्रपति भण्डारीको काँक्रेविहार भ्रमण ( तस्वीरहरु )



सुर्खेत । अनौपचारिक भ्रमणका लागि सुर्खेत आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् । मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।

तस्वीरहरु :


प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार