असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ ।
बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात ५९.५८ प्रशित रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।
पूर्णपाठ :
संवाददाता । बुधबार, असार ०१, २०७९ मा प्रकाशित