२२ असार, सुर्खेत । युनाइटेड इन्स्योरेन्स कम्पनी र कर्णाली केयर हस्पिटल बिछ सम्झौता भएको छ ।
आपसी व्यापार प्रवर्द्धन र सो बीमा कम्पनीबाट निर्जिवन वीमामालेख खरिद गर्ने विषयमा सम्झौता भएको हो ।
सेवाग्राहिलाई सस्तो सुलभ र भरपर्दो उपचार सेवा प्रभाह गर्ने उद्देश्यले सम्झौता गरिएको युनाइटेड इन्स्योरेन्स वीमा कम्पनीका प्रदेश प्रमुख धीरेन्द्र शाहीले बताए ।
त्यसका लागि सेवाग्राहिले आफुसङ्ग भएको बीमालेखको प्रतिलिपी अथवा कुनै आफ्नो प्रमाणपत्र उपलब्ध गराउनुपर्ने छ।
संवाददाता । बुधबार, असार २२, २०७९ मा प्रकाशित