Karnali Media
२०८३ असार २ , मंगलबार

राप्रपा नेपाल को स्वास्थ बिभाग को प्रमुखमा प्रतिस्ठा रायमाझी र सचीव मा जनक फडेरा चयन



असार ३,काठमाडौ । राप्रपा नेपाल को स्वास्थ ,जनसंख्या तथा लैङ्गकि बिभाग प्रमुखमा प्रतिस्ठा थापा रायमाझी र सदस्य सचिव फडेरा चयन भएका छन । पार्टी का अध्यक्ष कमल थापाले काठमाडौ स्थित एक कार्यक्रम मा २९ वटा बिभाग को जिम्मेवारी दिदै रायमाझी लाई प्रमुख र फडेरा लाई सदस्य सचीव चयन गरेका हुन।

राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै २९ वटै बिभाग को प्रमुख समेत तोकेको छ ।जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ ,स्वास्थ ,जनसंख्या तथा लैङ्गकि बिभाग प्रमुख प्रतिस्ठा रायमाझी लाई मनोनयन गरेका छन ।


प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार