Karnali Media
२०८३ असार २ , मंगलबार

भुकम्पको धक्का महसुस



साउन २१, सुर्खेत । काठमाडौं उपत्यका र देशका केही ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । भुकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।

 


 

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिबार