Karnali Media
२०८३ असार १ , सोमबार

शनिबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा



२ भदौ, सुर्खेत । शनिबार कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिने २०७८ चैत २९ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।


प्रकाशित मिति : २०७९ भदौ २ गते बिहीबार