Karnali Media
२०८३ भदौ १३ , शनिबार

प्रेस चौतारीका कर्णाली प्रदेश सचिव थापा माओवादीमा प्रवेश



सुर्खेत। प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहदुर थापा माओवादीमा प्रवेश गरेका छन्। शुक्रबार वीरेन्द्रनगरमा भएको माओवादीको प्रशिक्षण कार्यक्रममा थापा माओवादीमा प्रवेश गरेका हुन्।


थापालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताले स्वागत गरेका हुन्।

प्रकाशित मिति : २०७९ भदौ १७ गते शुक्रबार