Karnali Media
२०८३ जेठ २६ , मंगलबार

राप्रपा महामन्त्री कुन्ती शाही दैलेख-१ बाट चुनाव लड्ने



दैलेख । राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्रीमा कुन्तीकुमारी शाहीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट निर्विरोध सिफारिस गरेको छ ।

महामन्त्री शाहीलाई शनिबार बसेको पार्टीको बैठकले क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।


राप्रपामा स्थापना कालदेखी पार्टीमा विभिन्न तहमा रहेर आफ्नो सकृय राजनीति गरिरहेकी नेतृ शाही दुईपटक राज्यमन्त्री भैसकेकी छन् । नेतृ शाही दैलेखमा युवाहरुमाझ लोकप्रिय रहेकी छन् ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार