Karnali Media
२०८३ जेठ २६ , मंगलबार

केपी ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिश



सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनको लागि झापा–५ बाट प्रतिनिधि सभा उम्मेदवारको सिफारिस भएका छन् ।

पार्टीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।


पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका थिए ।

प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार