Karnali Media
२०८३ भदौ १३ , शनिबार

सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार



सुर्खेत । डोटीको सायल गाउँपालिका–६ की धौली साउँदको हेलिकप्टरबाट उद्वार गरिएको छ।

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि प्रदेश अस्पताल सुर्खेत ल्याइएको नेपालि सेनाका पाईलट प्रमुख सेनानी रतन श्रेष्ठले बताए। सुत्केरी हुन नसकेर अत्यधिक मात्रामा रक्तश्राव भएपछि उनको उद्धार गरिएको हो ।


२८ वर्षीया धौलीको अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७९ भदौ २३ गते बिहीबार