Karnali Media
२०८३ जेठ २६ , मंगलबार

देउती बज्यै मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)



सुर्खेत । चाडपर्व नजिकिँएसँगै सुर्खेत स्थित प्रसिद्ध धार्मिक स्थल देउती बज्यै मन्दिरमा दिनप्रतिदिन भक्तजनको भिड बढ्दो क्रममा रहेको छ ।

मंगलबार बिहान विजया दशमीको अघिल्लो दिन महानवमीको दिनमा पनि मन्दिरमा अन्य दिनको तुलनामा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो ।


तस्बिरहरु:

प्रकाशित मिति : २०७९ असोज १८ गते मंगलबार