Karnali Media
२०८३ असार ३ , बुधबार

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु



सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । यस्तै २ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए।

२ जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।


प्रकाशित मिति : २०७९ असोज २२ गते शनिबार