Karnali Media
२०८३ असार २ , मंगलबार

कालिकोटमा शव जलाउँदै गर्दा पहिरो खसेर १३ जना मलामी बेपत्ता



सुर्खेत । मलामी गएका कालिकोटमा १३ जना बेपत्ता भएको पृष्टि भएको छ ।

तिलगुफा नगरपालिका राँचुली गाउँको हेमराज शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी गएकाहरु हराएको बुझिएको छ ।


राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमबार