Karnali Media
२०८३ असार १ , सोमबार

चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता



काठमाडौं । चितवन २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएको छन ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएक‍ो छन ।


प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार