Karnali Media
२०८३ जेठ २८ , बिहीबार

दैलेख–१ मा एमालेका उम्मेदवार शर्माको अग्रता



दैलेख । दैलेख क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले सुरुवाती अग्रता कायम गरेका छन् ।

दैलेख क्षेत्र नम्बर १ मा अहिले मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार अम्मर बहादुर थापा भन्दा ८१ मतले अग्रता कायम गरेका छन् । शर्माले ३ सय १० मत प्राप्त गर्दा थापाले २ सय २९ मत प्राप्त गरेका छन् ।


प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार