Karnali Media
२०८३ असार ११ , बिहीबार

रौतहट–१ मा माधव नेपाल एमालेका गुप्तासँग ६०० मतले पछि परे



काठमाडौं । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन्।

उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् ।


नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार