Karnali Media
२०८३ जेठ २७ , बुधबार

सुर्खेत–१ मा कांग्रेस उपसभापती पूर्ण बहादुर खड्का निर्वाचित



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापती पूर्ण बहादुर खड्का विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार धुव्र कुमार शाहीलाई पराजित गरेका हुन् । खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका हुन् । उपसभापति खड्का ११ हजार ६१९ मतान्तरले विजयी छन् ।


प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार