सुर्खेतको वीरेन्द्रनगरबाट जुम्लातर्फ बाँसबाट निर्मित घरेलु सामग्री लगिँदै । कर्णालीका विकट जिल्लाहरू यातायात सञ्जालमा जोडिएसँगै सुर्खेतमा उत्पादन हुने घरेलु सामग्रीले बजार पाएको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित मिति : २०७९ मंसिर १९ गते सोमबार












