Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दुल्लुको सबैभन्दा उच्च स्थानमा रहेको मालिका मन्दिर (तस्बिर)



दैलेखको दुल्लु नगरपालिका १३ मा अवस्थित धार्मिक पर्यटकीय स्थल मालिका मन्दिर । यो मन्दिरलाई मालिका माई भगवतीको नामले पनि चिनिन्छ । दुल्लुको सबैभन्दा अग्लो स्थानमा यो मन्दिर रहेको छ । पुरानो मन्दिर रहेको ठाउँमा हाल नयाँ सैलीमा मन्दिर निर्माण भैरहेको छ ।
तस्बिर : जगत सापकोटा/कर्णाली मिडिया

प्रकाशित मिति : २०७९ मंसिर २३ गते शुक्रबार