Karnali Media
२०८३ साउन १३ , बुधबार

कर्णालीबाट को–को बने प्रतिनिधि सभा समानुपातिक सांसद ?



सुर्खेत । दलहरुले प्रतिनिधि सभामा समानुपातिक सांसदको अन्तिम टुङ्गो लगाएका छन् । कर्णालीबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।

प्रतिनिधि सभामा कर्णालीबाट समानुपातिक सांसदहरु :

नेपाली काग्रेस
कान्तिका सेजुवाल- जुम्ला (खस आर्य पिछडिएको क्षेत्र)
मैना रावल कार्की- जाजरकोट (खस आर्य पिछडिएको क्षेत्र)
सीताकुमारी राना- दैलेख (आदिवासी जनजाति महिलातर्फ)


नेकपा एमाले
सूर्य कुमारी श्रेष्ठ- दैलेख (आदिवासी जनजातीतर्फ)
चन्द्र बहादुर विश्वकर्मा- (दलिततर्फ)

नेकपा माओवादी
छिरिङ ल्यामु लामा तामाङ- हुम्ला (आदिवासी महिलातर्फ)

राष्ट्रिय स्वतन्त्र पार्टी
बिनिता कठायत- जुम्ला (पिछडिएको क्षेत्र महिला)

प्रकाशित मिति : २०७९ मंसिर २४ गते शनिबार