Karnali Media
२०८३ जेठ २७ , बुधबार

काँग्रेसका दुई महामन्त्रीको प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा लिखित असहमति



सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् । संसदीय दलको बैठक सकिएको छ।


प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार