Karnali Media
२०८३ भदौ १४ , आइतबार

प्रधानमन्त्रीमा प्रचण्डलाई विरोध गर्नुपर्ने कुनै कारण छैन् : ओली



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नु कुनै औचित्य नभएको बताए। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीमा प्रचण्डको विरोध गर्नुमा कुनै तुक नभएको बताए।


उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गरे। उनले भने, दुई वर्षपछि भोट हाल्छु भनेकै थियो। अहिले हाल्दा के भयो र ? कांग्रेसको राम्रो निर्णय हो। स्वागत मात्रै गर्दिन। धन्यवाद पनि दिन्छु।

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार