Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत सहिद पार्कको बाटो, यसरी हुँदै छ कालोपत्रे (तस्बिरहरु)



कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रादेशिक सहिद पार्क तथा बनस्पति उद्यान प्रवेश गर्ने बाटोमा यतिबेला कालोपत्रे गर्ने कार्य जारी रहेको छ ।

पुस ३० गतेबाट पार्क बन्द गरेर भैरव सामुदायिक बनले बाटो कालोपत्रेको काम सुरु गरेको हो । कर्णाली प्रदेश प्राप्तिमा सहिद भएकाहरुको सम्झनामा यो पार्क बनाइएको हो ।


तस्बिरहरु:

प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार