Karnali Media
२०८३ जेठ २६ , मंगलबार

देउती बज्यै मन्दिर सुर्खेत (तस्बिरहरु)



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल हो गंगामाला देउती बज्यै मन्दीर। देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ। देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ। त्यसै कारणले गर्दा देउती बज्यै मन्दीरमा दैनिक सयौँको भिड लाग्ने गर्दछ। विषेश गरि शनिवार तथा चाडपर्वको समयमा उक्त मन्दीरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ ।


प्रकाशित मिति : २०७९ माघ ५ गते बिहीबार