Karnali Media
२०८३ भदौ १४ , आइतबार

पश्चिम नेपालमा भुकम्पको धक्का महसुस



सुर्खेत । पश्चिम नेपालमा भुकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।


सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा भुकम्पको धक्का महसुस भएको हो ।

प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार