Karnali Media
२०८३ जेठ २६ , मंगलबार

उपल्लो डोल्पामा भारी हिमपात भएपछि सेताम्य गाउँ



उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा भारी हिमपात भएपछि सेताम्य भएको गाउँ। हिमपातका कारण दैनिक जनजीवनसमेत प्रभावित भएको सर्वसाधारणले बताएका छन्। तस्बिर: हेमन्त केसी/रासस

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार