Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णालीमा एमाले र माओवादीले टुङ्गाए मन्त्री र मन्त्रालय



सुर्खेत । कर्णालीमा आज मन्त्रीपरिषद् विस्तार हुदैँ छ । नेकपा एमाले र माओवादीले मन्त्रीहरुको नाम टुङ्गो लगाएका छन् ।

कुन मन्त्रालयमा को-को बने मन्त्री ?

एमालेबाट

१. वीनोद कुमार शाह (आर्थीक मामिला तथा योजना मन्त्रालय),
२. टेकराज पछाई (सामाजिक बिकास मन्त्रालय),
३. जितबहादुर मल्ल (उधोग, पर्यटन, बन तथा बातावरण मन्त्रालय)

माओवादीबाट

१. मंगल बहादु शाही (भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय),
२. कृष्ण बहादुर जिसी (आन्तरिक मामिला तथा कानुन मन्त्रालय),
३. भिम प्रकाश शर्मा (भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय)

आज ६ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।


 

सम्बन्धित समाचार :

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : माओवादीले पायो भौतिक, आन्तरिक र कृषि

कर्णालीमा मन्त्रीपरिषद् विस्तार गर्ने अन्तिम तयारी

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार