Karnali Media
२०८३ असार १६ , मंगलबार

कर्णाली : मन्त्रिमण्डल समावेशी नभएको भन्दै आलोचना भएपछि उर्मिलालाई बनाइयो राज्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

७ सदस्यीय मन्त्रिपरिषदमा सबै जना पुरुष मन्त्री बनेपछि आलोचित बनेको कर्णाली सरकारले समावेशीतालाई ख्याल गर्दै उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो ।


राज्यमन्त्री नियुक्त भएसङ्गै उनले मुख्यमन्त्री राजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार