Karnali Media
२०८३ भदौ २६ , शुक्रबार

सल्यान जिल्लाको कुपिन्डे दह (तस्बिर)



सुर्खेत । कुपिन्डे दह सल्यान जिल्लामा अवस्थित एक ताल हो। मनोरम र आकर्षक कुपिन्डे दहको क्षेत्रफल एकिन नाप नभएता पनि स्थानीयहरूका अनुसार यो दह ५८ एकड क्षेत्रफलमा फैलिएको दावी रहेको छ।


 

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार