सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका सडक,सार्वजनिक स्थल र अधिकांश बजार क्षेत्रमा फोहोरको डङ्गुर सजिलोसँग देखिन्छ ।
सार्वजनिक स्थल देखि पर्यटकीय स्थलमा समेत हप्ता दिन सम्म फोहोर उठ्दैन ।
सम्बन्धित समाचार
फोहोर व्यवस्थापनमा चुकेको वीरेन्द्रनगर नगरपालिका
तस्बिरहरु :
संवाददाता । शनिबार, माघ २१, २०७९ मा प्रकाशित