Karnali Media
२०८३ साउन २५ , सोमबार

पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, भोलि रिहा हुने



काठमाडौं, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।


न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार