Karnali Media
२०८३ साउन १९ , मंगलबार

विद्यालयमा छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन



सरकारले देशभरका विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ।


शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् । त्यस्तै, एनटिभीबाट शैक्षिक च्यानल शुरू गरिने भएको छ ।

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार