Karnali Media
२०८३ असोज ३ , शनिबार

कुशल भुर्तेल ९९ रनमा आउट



आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।


कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतबार